दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु

नेपालगन्ज,मंसिर २३ –

बाँके जिल्लाको नेपालगन्ज–कोहलपुर सडकखण्डमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपालगन्जतर्पm आउँदै गरेको ना४ख २४६८ नंको ट्रकले भे१प नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार कोहलपुर निवासी मुबारक शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलका अर्का यात्रु रहिसरजा खानलाई उपचारका लागि भारतको लखनउ लगिएको जनाइएको छ । -रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ