Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आज बुधबार पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार – Gaule Khabar

आज बुधबार पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

आज बुधबार पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

चितवन,मंसिर २२-

साताको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ  । मंगलबार  प्रति तोला  ५३ हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ४ सयले घटेर प्रति तोला ५३ हजार ३ सयमा  कारोबार भईरहेको छ।  त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार  ५० रुपैयाँमा कारोबार भईरहेको छ।

चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।  नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५  हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ४  सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ  कायम गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका