Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

रुपन्देही बन्द फिर्ता, आन्दोलनको स्वरुप फेरीने (बिज्ञप्ति सहित )

  • admin
  • मङ्लबार, मंसिर २१, २०७३
[sharethis-inline-buttons]
रुपन्देही बन्द फिर्ता, आन्दोलनको स्वरुप फेरीने (बिज्ञप्ति सहित )

बुटवल,मंसिर २१-

सात दिन देखि जारी रुपन्देही बन्द फिर्ता भएको छ । २६ गतेसम्मको अल्टीमेटम दिदै वन्द फिर्ता लिईएको राजनैतिक दलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । नेकपा एमाले सहित ६ दलको बैठकले बन्द हड्तालका कार्यक्रम रोकेर आन्दोलनको स्वरुप फेर्ने निर्णय गरेको छ ।

बैठकले विरोधका सभा, जुलुसलगायतका आन्दोलका कार्यक्रमहरु जारी राख्ने निर्णय गरेको छ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाइ अलग गर्ने प्रस्ताव सहितको संविधान संशोधन विधेय फिर्ता गर्नु पर्ने माग राख्दै रुपन्देहीमा आन्दोलन चर्किएको हो ।

bigypti

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ