चरेससहित टर्किस नागरिक पक्राउ

चरेससहित टर्किस नागरिक पक्राउ

काठमाडौँ, मंसिर २१-

 

प्रहरीले सुटेकसको फल्स बटममा ६ किलो १४ ग्राम चरेससहित टर्किस नागरिक ओजगर टयानलाई पक्राउ गरेको छ । टर्की हिँडेका टयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । सबै चरेस ठमेलमा किनेको बताउने ४६ वर्षीय टयान स्वयं लागूऔषध सेवनकर्ता हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ