Gaule Khabar
शुक्रबार, मंसिर १६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

एमालेसहित ३ दलका युवा र विद्यार्थीले गरे भारतीय दूतावास घेराउ

  • admin
  • सोमवार, मंसिर २०, २०७३
[sharethis-inline-buttons]
एमालेसहित ३ दलका युवा र विद्यार्थीले गरे भारतीय दूतावास घेराउ

काठमाडौं,मंसिर २०-

 

संविधान संशोधन प्रस्तावमा भारतीय हस्तक्षेप रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका केही दलका युवा र विद्यार्थीहरुले सोमबार भारतीय राजदूतावास बाहिर विरोध प्रदर्शन गरेका छन्।

नेकपा एमाले, नेकपा माले र राष्ट्रिय जनमोर्चाको युवा र विद्यार्थी संगठन सम्मिलित संयुक्त युवा विद्यार्थी अभियानले विरोध प्रदर्शन गरेको हो।  विहान ११ बजेदेखि युवा र विद्यार्थीहरुले भारतीय हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका नाराबाजी गर्नुका साथै र्‍याली निकालेका थिए।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ