Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्री प्रचण्डसँग डा. भट्टराई र यादवको संयुक्त भेटवार्ता – Gaule Khabar

प्रधानमन्त्री प्रचण्डसँग डा. भट्टराई र यादवको संयुक्त भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग डा. भट्टराई र यादवको संयुक्त भेटवार्ता

काठमाडौँ, मंसिर १९ –

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि संविधान संशोधनको विरोध गर्दै फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त विज्ञप्ति जारी गरेकै भोलिपल्ट पनि डा. भट्टराईले प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका