अवैध घरेलु मदिरा बरामद

अवैध घरेलु मदिरा बरामद

इटहरी, मंसिर १९- पूर्वीे नेपाल काँकडभिट्टाबाट विराटनगरका लागि आएको को १ ख ११३२ नं को यात्रुवाहक बस आज बिहान इटहरी चोकमा जाँच गर्ने क्रममा ४०० लि अवैध घरेलु मदिरा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले पूर्वबाट आएका सवारी साधन जाँच गर्ने क्रममा बसभित्र उक्त परिमाणको मदिरा बरामद गरेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

बरामद भएको मदिरा कसले ल्याएको हो भन्ने यकिन नभएको र बसका कर्मचारीले पनि कसले मदिरा ल्याएका हुन् भनेर नभनेको प्रहरीले बताएको छ । मदिरा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । रासस

इटहरी, मंसिर १९- पूर्वीे नेपाल काँकडभिट्टाबाट विराटनगरका लागि आएको को १ ख ११३२ नं को यात्रुवाहक बस आज बिहान इटहरी चोकमा जाँच गर्ने क्रममा ४०० लि अवैध घरेलु मदिरा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले पूर्वबाट आएका सवारी साधन जाँच गर्ने क्रममा बसभित्र उक्त परिमाणको मदिरा बरामद गरेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

बरामद भएको मदिरा कसले ल्याएको हो भन्ने यकिन नभएको र बसका कर्मचारीले पनि कसले मदिरा ल्याएका हुन् भनेर नभनेको प्रहरीले बताएको छ । मदिरा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ