Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मध्य र सुदूरका व्यवसायीसंग जस्मिनको भेटघाट सहयात्री कार्यक्रम – Gaule Khabar

मध्य र सुदूरका व्यवसायीसंग जस्मिनको भेटघाट सहयात्री कार्यक्रम

मध्य र सुदूरका व्यवसायीसंग जस्मिनको भेटघाट सहयात्री कार्यक्रम

नेपालगन्ज,मंसिर १९-

चितवनमा उद्योग रहेको जस्मिन पेन्ट्सले शुक्रवार राती मध्य र सुदूरपश्चिमका व्यवसायीहरुसंग भेटघाट सहयात्री कार्यक्रम गरेको छ ।पेन्ट्सको विभिन्न आयामहरुको बारेमा आम उपभोक्ताहरुलाई जानाकारी गराउने उदेश्यले मह जोडीको उपस्थितिमा भएको कार्यक्रममा मनकामना गु्रप अन्तरगत जस्मिन पेन्ट्सका उत्पादन र वारेन्टीका विषयमा जानाकारी दिइएको थियो ।

मनकामना गु्रप अफ कम्पनीका अध्यक्ष लक्ष्मण अर्यालले विभिन्न आरोह अवरोह पार गर्दै जस्मिन पेन्टसले नेपालीहरुको मन छुन थालेको वताउनु भयो ।उहांले जस्मिनको पश्चिम नेपालमा राम्रो वजार रहेको वताउनु भयो ।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले पहिले पहिले सामाजिक विज्ञापन मात्र खेल्ने गरे पनि नेपाली अर्थतन्त्र वलियो भए मात्र सवै क्षेत्र बलियो हुन्छ भन्ने मनसायले व्यापारिक विज्ञापनलाई पनि महत्व दिन थालेको वताउनु भयो ।अर्का कलाकार हरिवंश आचार्यले भारतीय कलाकारको नेपाली विज्ञापनमा समेत दवदवा हुने गरेकोले नेपाली उत्पादनको प्रवद्र्धन गर्नु आफुहरुको कर्तव्य र दायित्व भएको भन्दै पछिल्लो समय व्यापारिक विज्ञापनलाई समेत महत्व दिइएको जानाकारी दिनुभयो ।

15267917_1225029274217291_7507074793673054658_n

15267917_1225029274217291_7507074793673054658_n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका