Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तमलोपाले दियो कार्यकर्तालाई प्रशिक्षण – Gaule Khabar

तमलोपाले दियो कार्यकर्तालाई प्रशिक्षण

तमलोपाले दियो कार्यकर्तालाई प्रशिक्षण

भैरहवा, मंसिर १६–
तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देही क्षेत्र नंं. २ को आयोजनामा क्षेत्रीय प्रशिक्षण कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ ।
तमलोपाका क्षेत्रीय अध्यक्ष स्वामीनाथ चौधरीको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य एवं सांसद डा. विजय सिँहको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य हजरत अलीको विशिष्ट आतिथ्यता र रुपन्देही जिल्ला अध्यक्ष अजय वर्माको विशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत मन्तव्य तथा प्रवक्ता एवं राष्ट्रिय परिषद सदस्य मोहम्मद इस्लामको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न थियो ।
सो अवसरमा रुपन्देही क्षेत्र नं. २ का अगुवा कार्यकर्ताहरुको सदस्यता नविकरण समेत गरिएको पार्टी रुपन्देहीका सचिव विजय बहादुर चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका