बुटवलमा बिहानैदेखि प्रदर्शन, उद्योगी व्यवसायी सडकमा
बुटवल,मंसिर १७- प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई ‘अलग गर्ने’सहितको संविधान संशोधन प्रस्तावको विरोधमा बुटवलमा शुक्रबार बिहानैदेखि प्रदर्शन गरिएको छ।बुटवलमा शुक्रबार उद्योगी व्यवसायीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रिक्सा व्यवसायी संघ, पेट्रोलियम डिलर्स एशोसिएसन […]