प्रधानमन्त्री भन्छन्–‘ठोस प्रस्ताव ल्याउनुस्, माडीको विकासमा प्रतिवद्ध छु’
चितवन, मंसिर २०– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीबासीलाई विकासका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ । माडी काठमाडौ सम्पर्क समाज, रेडियो माडी र माडी नगरपालिकाको आयोजनामा भएको कार्यशाला गोष्ठीबाट बनेको अवधारणा पत्र बुझाउन प्रधानमन्त्री निवास पुगेका माडीका अगुवाहरुलाई यस्तो आग्रह गरेको हो । जवाफमा प्रधानमन्त्री दाहालले सबै क्षेत्रलाई समेटेर रेवा बहुउदेश्यीय परियोजना ल्याउन आग्रह […]