५४ हजारबाट पनि ओर्लियो सुन

५४ हजारबाट पनि ओर्लियो सुन

काठमान्डों,मंसिर २०-

 

सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।

मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत भएको छ । विगत केही दिनदेखि ५४ हजारमा ओर्लिर्एर बसेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो । यो मूल्य ९ महिनायताकै सस्तो हो ।

चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा शुक्रबारदेखि नै स्थिर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ