निष्पक्ष न्याय प्रदान गर्न अग्रसर हुनुपर्छः प्रधानन्यायाधीश कार्की
हेटौैँडा, मंसिर २६– प्रधानन्यायाधीश सुशीला कार्कीले उच्च अदालतका न्यायाधीश र कर्मचारीले न्याय प्रदान गर्दा व्यवहारिक, निष्पक्ष र कतव्र्य परायणका साथ अग्रसर हुुनुपर्ने बताउनुभएको छ । उच्च अदालत पाटन हेटौँडाका न्यायाधीश, कर्मचारी र सरकारी वकिलका बीच आज छलफल गर्नुहुँदै उहाँले छिटो छरितो न्याय सम्पादन र अदालतमा विचौलियाको बिगबिगीलाई रोक्न अदालतको प्रशासन चुस्त हुनुपर्ने बताउनुभयो । राष्ट्रमा […]