बन श्रोत केन्द्र भवन शिलान्यास, नारायणी अनलाईनकर्मी सम्मानित
मकवानपुर, मंसिर २९– सामुदायिक उपभोक्ता महासंघ जिल्ला शाखा मकवानपुरले पत्रकार, बन समूहलाई सम्मान गरेको छ । हेटौँडामा आज भएको महासंघको जिल्ला परिषदमा सामुदायिक बन क्षेत्रको बिकासमा सहयोग पुर्याएको भन्दै सम्मान गरेको हो । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पत्रकार रुपेश दुलाल, नारायणी अनलाईनकर्मी अशोकसुजन श्रेष्ठ र सञ्चारकर्मी भिमसेन पौडेललाई एक हजार पाँच […]