बुटवल गोलीकाण्डः एमालेका अन्य युवा कार्यकर्तालाई पनि आयो हत्याको धम्की
बुटवल,पुस ४ – एमालेको भातृ संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या भए लगत्तै रुपन्देहीमा एमालेका अन्य युवा नेता कार्यकर्तामाथि पनि ज्यान मार्ने धम्की आएको छ । तिवारीको हत्यामा संलग्न भएका भनिएका मनोज पुन मगरले नेकपा एमाले रुपन्देहीको देवदह क्षेत्रका युवा संघका अध्यक्ष धुव्र खरेल (चन्द्रकान्त), अनेरास्ववियूका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल, युवा संघका पूर्वक्षेत्रीय […]