कांग्रेस महामन्त्रीले भने, ‘पाँच नम्बर टुक्राउन पाइँदैन’
चितवन,पुस १- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पाँच नम्बर प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन्।चितवनमा मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट गरे। जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैनु,उनले भने,पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी […]