मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो
बागलुङ, २० मङ्सिर । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ । भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । हटिया–बुर्तिबाङ ४४ किलोमिटर खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ । उक्त खण्ड दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७१ माघमा […]