सुनकोसी नदीमा जीप खस्दा ७ को मृत्यु, एक बेपत्ता, एक गम्भीर घाइते
सिन्धुली,पुस ३- काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप आइतबार दिउँसो रत्नावती गाविस–३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३ महिलासहित ७ जना रहेका छन् । बा १२ […]