अर्घाखाँचीका कर्मचारी र शिक्षक पनि आन्दोलनमा

अर्घाखाँचीका कर्मचारी र शिक्षक पनि आन्दोलनमा

अर्घाखाँची,पुष ३-

५ नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा अर्घाखाँचीमा सरकारी कर्मचारी र शिक्षक पनि आन्दोलनमा उत्रिएका छन् ।

संयुक्त संघर्ष समितिले गरेको तीनदिने अर्घाखाँची आमहड्तालको तेस्रो दिन आइतबार केही कर्मचारी र शिक्षक आन्दोलनमा सहभागी भएका छन् । बिहानैदेखि सन्धिखर्क र चुत्राबेंसी बजारमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका आन्दोलनकारीले १० बजे सबै सरकारी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।


Warning: Undefined variable $file in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

Warning: Undefined variable $separate_comments in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका