संशोधन विधेयक विरुद्ध एमाले आन्दोलन सफल हुन्छ : कांग्रेस नेता खड्का
नेपालगन्ज,मंसिर २१- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिनु उपयुक्त हुने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जस्थित खड्का निवासमा गरेको पत्रकार भेटघाटमा उनले विधेयक फिर्ता लिएर नयाँ शिराबाट वार्ता र संवाद थाल्नुको विकल्प नभएको बताए। ‘संशोधन प्रस्ताव फिर्ता लिनु नै वर्तमान समस्या समाधानको उत्तम विकल्प हो,’ […]