म्याग्दीको सुन्तलाको माग अत्यधिक
बेनी ९म्याग्दी०, मंसिर २२ – म्याग्दीको सुन्तलाको पोखरा र काठमाडाँैमा माग अत्यधिक बढेको छ । जिल्ला बाहिरबाट माग आउन थालेपछि यहाँका किसानलाई बिक्र ी गर्न भ्याइनभ्याई छ । अन्यत्र जिल्लाबाट माग आएपछि उनीहरु उत्साहित भएका छन् । बेनी नगरपालिका– १३ बास्कुना, भकिम्ली, मरेक, राखु, बरङ्जालगायतका ठाउँको सुन्तला बढी स्वादिलो भएका कारण बजारमा बढी माग रहेको […]