Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणकाजी निवासमा प्रचण्ड र ओलीबीच गोप्य भेट – Gaule Khabar

नारायणकाजी निवासमा प्रचण्ड र ओलीबीच गोप्य भेट

नारायणकाजी निवासमा प्रचण्ड र ओलीबीच गोप्य भेट

काठमाडौ,माघ २८-

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार गोप्य भेटवार्ता भएको छ । ललितपुरस्थित हात्तीवनमा माओवादी नेता नारायणकाजी श्रेष्ठ निवासमा करिब एक घण्टा छलफल भएको हो ।

श्रेष्ठ निवास पुगेका ओलीले प्रचण्डलाई स्थानीय निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए । प्रचण्डले अब निर्वाचनको मिति छिट्टै घोषणा हुने र संविधान संशोधन टुंग्याउँदा मधेसमा सहज वातावरण हुने जवाफ दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका