WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfKwc2egbcVC4pQDN0k4TW1TWjyo5G.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:43:51', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । स्व. गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने भएको छ । गायक जनमसँग सम्बन्धित लेख रचना समेटेर जनम थुलुङ प्रतिष्ठानले स्मृति प्रकाशन गर्न लागेको हो ।
भावी पुस्ताका निम्ति स्व. गायक थुलुङले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानलाई दस्तावेजीकरण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । उक्त स्मृति ग्रन्थमा प्रकाशन गर्नका लागि गायक थुलुङसँगको सम्बन्ध, अविस्मरणीय पल, थुलुङको व्यक्तित्व, किराती समुदायको भाषिक तथा सांस्कृतिक क्षेत्रमा उहाँको योगदान लगायतका विषयमा लेख, रचना, गीत, कविता, संस्मरण, तस्विर एवं प्रकाशनयोग्य अन्य सामाग्री पठाउन प्रतिष्ठानले अनुरोध गरेको छ ।भाद्र १५ गतेसम्म लेख रचना rai2049jasihav@gmail.com, janamthulungmemorialfoundation@gmail.comमा मेल गर्न सकिने छ ।