Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

चितवनमा आज यसवर्षकै उच्च जाडो

  • admin
  • आइतवार, मंसिर १९, २०७३
[sharethis-inline-buttons]
चितवनमा आज यसवर्षकै उच्च जाडो

चितवन, मंसिर १९–

चितवनमा आज (आईतबार) यसवर्षकै उच्च जाडो महसुस गरिएको छ ।

विहानैदेखि शीतलहर चलेकोले चितवनमा जाडो अत्याधिक बढेको छ । आज विहान यसवर्षकै उच्च १४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको भरतपुर विमानस्थलले जानकारी दिएको छ । आज दिउँसो २ बजेसम्मको तापक्रम भने १९ डिग्री सेल्सियस रहेको छ ।केही दिन यता विहान र बेलुका जाडो भएपनि दिउँसो भने चर्को घाम लाग्ने गरेको थियो । तर आज विहानैदेखि कुहिरो लागेको छ ।

चितवनबासी बाक्लो कपडा लगाएर हिड्नुपर्ने  बेला आएको छ ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ