WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFPOXBJxUbvCmfGVV5Q1LFzGEOYLkk0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 09:39:51', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ५ भाद्र, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालीका २ स्थित गोली केन्द्र विन्दु भएर भुकम्पले धक्का गएको छ ।
आज (विहिबार) विहान ७ बजेर ७ मिनेट जादा गोली केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
एकाविहानै गएको भुकम्पले लिखुपिके गाउँपालिकामा खैलाबैला मचिएको तर भुकम्पबाट कुनै पनि धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिए ।
sourse:solufm