Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उदयपुरमा बसले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु – Gaule Khabar

उदयपुरमा बसले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

उदयपुरमा बसले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

उदयपुर,मंसिर २६ –

उदयपुरको पूर्वी क्षेत्रमा पर्ने गाविस रामपुर ठोक्सीलामा आइतबार बिहान यात्रुबाहक बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।  ना ४ ख ३०८१ नम्बरको भाग्यलक्ष्मी ट्राभल्सको बसले सडकको छेउमा खेलीरहेकी रामपुर ठोक्सिला-९ का नजन श्रेष्ठकी छोरी अन्दाजी ४ वर्षीया बालिका स्मारिका श्रेष्ठको मृत्यु भएको हो।

बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम बहादुर रानाले जानकारी दिए। डिएपी रानाका अनुसार ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाले नियन्त्रणमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका