Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बुमा विद्यालयको कोठामा एक बृद्धको शव फेला

सोलुखुम्बुमा विद्यालयको कोठामा एक बृद्धको शव फेला

काठमाण्डौ । सोलुखुम्बु जिल्लामा एक बृद्धको शव विवारिसे अवस्थामा फेला परेको छ । लिखुपिके गाउँपालिका –३ का अन्दाजी ८० वर्षीय पर्मा शेर्पाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शेर्पा आफ्नो घरमा नबसि सधै मागेर खादै हिडने गरेको थिए । विद्यालयको कोठामा शेर्पा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ