WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFi5QV/62u9ygZSxSmkA0Pfwr290Dy1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:41:52', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ ।
नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो ।
नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ । दिल्ली पुलिसले मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई यसअघि सेवा बन्द गर्न पत्राचार गरेको थियो ।