WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4IoxtY1h/XnUrZuVrGGnkBzDzkR9Q1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:33:54', '', 'admlnlx', 'admlnlx')

जिहाङमा खालिङ राई नेपाल चिल्ड्रेन आईकन २०१९ मा भिड्दै – Gaule Khabar

जिहाङमा खालिङ राई नेपाल चिल्ड्रेन आईकन २०१९ मा भिड्दै

जिहाङमा खालिङ राई नेपाल चिल्ड्रेन आईकन २०१९ मा भिड्दै

गाउँले न्युज, १५ साउन, काठमाण्डौं । जिहाङमा खालिङ राई नेपाल चिल्ड्रेन आईकन २०१९ मा सहभागिता जनाउदै ।
ए.एन.पि. मिडिया हाउस द्धारा आयोजित ८औं सस्करणको नेपाल चिल्ड्रेन आईकन २०१९ मा रिभेरा इन्टरनेश्नल एकेडेमि मैजुबहाल काठमाण्डौंको प्रतिनिधि गर्दै जिहाङमा खालिङ राईले उक्त प्रतियोगितामा सहभागिता जनाएको हो ।
अषाढ २५ बाट सञ्चालन भएको उक्त प्रतियोगिता यहि श्रावन ३१ गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा बिजेताको लागि एस एम एस भोटिङको ब्यबस्था आयोजकले गरेको छ । जिहाङमा खालिङ राईलाई जिताउनको लागि एन.सि.आइ.जे. स्पेस ८ टाईप गरि ३३००१ मा पठाउनु पर्ने छ । जिहाङमा खालिङ राईको भोटिङ कोट ८ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका