‘इनास ल्होछार धमाका २०१९’ को तयारी तिब्र गतिमा

‘इनास ल्होछार धमाका २०१९’ को तयारी तिब्र गतिमा

गाउँले न्यूज, ६ माघ, काठमाण्डौ । ‘इनास ल्होछार धमाका २०१९’ को तयारी अन्तिमा चरानमा पुगेको छ । “गरिब तथा असहायहरुको सहयोगार्थ”को लागि जनवरी २५ तारिख शुक्रवारका दिन इनास क्षेत्रीय अबुधाबीको आयोजनामा यूएईमा हुने कार्यक्रमको भब्या तयारी भईरहेको कार्यक्रम सम्योजक पदम खालिङले गाउँले न्यूजलाई जानकारी दिए ।

कार्यक्रममा नेपाली सुपर स्टार प्रमोद खरेल, गायिका मिना राई र डिजे विजय साथमा यूएईमा कार्यरत नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । साथै उक्त दिन नि:शुल्क स्वास्थ्य शिविर तथा निस्शुल्क बस सेवाको पनि व्यवस्था रहेको खालिङले बताए ।

इनासले बिदेशी भूमिमा रहेर पनि आफ्नो कला सस्कृतिलाई विश्व सामु पुर्‍याउनको लागि ठुलो भूमिका खेलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका