डुंगा दुर्घटनामा १९० बेपत्ता

डुंगा दुर्घटनामा १९० बेपत्ता

सुमात्रा — इन्डोनेसियाको सुमात्रा टापुको तोबा तालमा सोमबार डुंगा दुर्घटना हुँदा करिब १ सय ९० व्यक्ति बेपत्ता भएका छन् ।

राष्ट्रिय खोज तथा उद्दार एजेन्सीले १८ जनाको उद्दार गरिएको जनाएको छ । तर डुंगामा धेरै व्यक्ति च्यापिएका हुनसक्ने अनुमान गरिएको छ । खोजीकार्य जारी रहेकाले डुंगामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन हुन सकेको छैन । मंगलबारदेखि नै खोजी तथा उद्धारका लागि सयौंको उद्धारकर्मीको टोली खटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका