Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पौडी खेल्दा वेपत्ता भएकामध्ये एकको शव फेला – Gaule Khabar

पौडी खेल्दा वेपत्ता भएकामध्ये एकको शव फेला

पौडी खेल्दा वेपत्ता भएकामध्ये एकको शव फेला

चितवन,पुस १० –

चितवनमा पौडी खेल्न जाँदा नदीमा डुबेर बेपत्ता भएका दुई युवकध्ये एकको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा राप्ती नदीमा बेपत्ता भएका खैरहनीका प्रविन रोइलाको शब आइतबार बिहान भेटिएको हो ।

कुरिनटारबाट गएको नेपाली सेनाको विपद् व्यवस्थापनको टालीले राइलाको शव भेटेको हो । नदीको छालमा डुबेको स्थितिमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।शनिबार नै नारायणी नदीमा पौडीमा खेल्दा बेपत्ता भएका कविलास १ का इमानसिंह तामाङ्गको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका