भूकम्प प्रभावित जिल्लामा आइएनजीओको मनपरी

भूकम्प प्रभावित जिल्लामा आइएनजीओको मनपरी

काठमाडौं, पुस २-

भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् ।

८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन् । धेरैले प्राधिकरणलाई प्रगति विवरण बुझाएका छैनन् । बुझाउनेको पनि विवरण विवादास्पद छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

नयाँ पत्रिका दैनिकका अनुसार समाजकल्याण परिषदबाट स्वीकृति नलिई भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका आइएनजीओहरुमा टेरदेस होम्सेस, अक्स्फाम, हेल्पएज इन्टरनेशनल नेपाल, वी वल्र्ड, सिड्स भारत, दानचर्च एड सायथ एशिया र चाइना फाउण्डेसन फर पोभर्टी एलिभेसन छन् ।

यी आइएनजीओहरुले भूकम्प प्रभावित जिल्लामा १ करोडदेखि २ अर्बसम्मको बाम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ