भारतविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दिपले आउट गरे पहिलो विकेट

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दिपले आउट गरे पहिलो विकेट

काठमाडौं,पुस १ –

श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।खेलमा पहिला व्याटिंग गरेको नेपालले भारतसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । र, भारत जवाफी व्याटिंगमा छ ।

भारतविरुद्धको खेलमा नेपालका लागि कप्तान सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् । दोस्रो ओभरको दोस्रो बलमा लामिछानेले भारतका ओपनरलाई आउट गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ